१६ असार २०८३, मंगलबार

बाँस्कोटाको टिप्पणी : षड्यन्त्र शास्त्रका पर्दा साँझसम्ममा खुलिसक्छन्

बाँस्कोटाको टिप्पणी : षड्यन्त्र शास्त्रका पर्दा साँझसम्ममा खुलिसक्छन्

पूर्व मन्त्री एवम् नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता गोकुल बाँस्कोटाले षड्यन्त्र शास्त्रका ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् । 

शुक्रवार दिउँसो एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् । 

साथै उनले राजनीतिशास्त्र हावी हुनु अनिवार्य भएको समेत बताएका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उनको यस्तो ट्वीट आएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्