
पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० कोरोना संक्रमित निको भएका छन् ।
शुक्रवार सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ ।
मुलुकमा हार १ लाख १६ हजार १ सय ९२ कोरोना संक्रमित रहेका छन् ।