२६ जेठ २०८३, मंगलबार

योगेशले भने–आज मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन

योगेशले भने–आज मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन

एमाले नेता योगेश कुमार भट्टराईले आजको दिनलाई आफ्नो राजनीतिक जीवनकै कठीन दिन भएको टिप्पणी गरेका छन् । उनले एमाले एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले आफूले आजको निर्णय लिएको स्पष्ट पारेका छन् । 
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि एमालेका दुई दर्जन बढी सांसदले हस्ताक्षर गरेका भएपनि माधव नेपाल पक्षका योगेशले गरेका थिएनन् । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’ 

salt training

कमेन्ट गर्नुहोस्