३१ जेठ २०८३, आइतबार

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक

राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ । 
मध्यरातमा बोलाइएको बैठकबाट के निर्णय हुन्छ भन्नेमा चौतर्फी चासो बढेको छ । कतिपयले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने आँकलन समेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्