३१ असार २०८३, बुधबार

प्रधानमन्त्री ओलीको प्रश्न : 'कू'को अर्थ के हो ? संविधान अनुसार अगाडि बढ्दा 'कू' हुन्छ ?

प्रधानमन्त्री ओलीको प्रश्न : 'कू'को अर्थ के हो ? संविधान अनुसार अगाडि बढ्दा 'कू' हुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’को अर्थै नबुझी 'कू'गरेको आरोप लगाएको टिप्पणी गरेका छन् ।  

आइतवार पत्रकार सम्मेलन गर्दै उनले विपक्षी दलहरुले ‘कू’ गलत प्रयोग गरेको बताए ।  

उनले प्रश्न गरे, 'कू'केलाई भनिन्छ ? संविधानअनुसार अगाडि बढ्दा 'कू'हुन्छ ?’ 

उनले संसदको मौजुदा गणित र मुलुकको आवश्यकता मेल नखाँदा संसद विघटन गर्नुपरेको बताए ।  

उनले राजनीतिक संस्कारहरू तोडिएको भन्दै संसद पनि सत्ताको लागि जे पनि गर्नेतर्फ अगाडि गएको बताए ।  

salt training

कमेन्ट गर्नुहोस्