०६ असार २०८३, शनिबार

कोरोना सङ्क्रमणबाट सल्यानमा तीन जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट सल्यानमा तीन जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट आज सल्यानमा तीन जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट जिल्लामा मृत्युहुनेहरूको सङ्ख्या ३५ पुगेको छ । कोरोना सङ्क्रमणबाट छत्रेश्वरी गाउँपालिका–६ का ६३ वर्षीय, वागचौर नगरपालिका–९ का ५२ वर्षीय र त्रिवेणी गाउँपालिका६ का ५८ पुरुष छन् ।

मृत्यु हुने तीनै जनाको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्