२३ जेठ २०८३, शनिबार

खर्ब नाघ्यो निर्यात

जेठ १०, २०७८
खर्ब नाघ्यो निर्यात

सरकारले योजना बनाएको एक दशकपछि बल्ल नेपालले एक खर्ब बढिको निर्यात गर्न सक्षम भएको छ । चालू आर्थिक वर्षको १० महिनामा आयात निर्यात दुवै बढ्दा निर्यात बल्ल एक खर्ब नाघेको छ भने कोरोना महामारीबीच पनि आयात बढेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख महिनासम्म आयात २२.३४ प्रतिशतले बढेर १२ अर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार भएको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाएको छ ।

 चालू आवको १० महिनामा निर्यात ३२ प्रतिशतले बढेर १ खर्ब नाघे पनि आयात बढेकाले व्यापार घाटा कम हुन भने सकेन । कारोबार दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्