२२ जेठ २०८३, शुक्रबार

देउवाको पत्र कुर्दै राप्रपा

कात्तिक २०, २०७४
देउवाको पत्र कुर्दै राप्रपा

काठमाडौँ, १९ जेठ -राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुन औपचारिक पत्र आएमा छलफलका लागि सकारात्मक रहेको जनाएको छ । राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाका तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताए, नयाँ पत्रिकामा खबर छ ।kamal-thapa

‘कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट सरकारमा सहभागिता जनाउन र आफूलाई संसद्मा हुने प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न आग्रह गर्दै पत्र आएमा हामी सकारात्मक छौँ,’ महामन्त्री थापाले भने, ‘पत्र आएपछि पार्टी कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेर अघि बढ्छाैँ ।’

salt training

कमेन्ट गर्नुहोस्