०५ असार २०८३, शुक्रबार

भारत : घोडाको अन्त्येष्टिमा मानिसको भीड, कोरोनाको छैन डर ! (भिडियो)

जेठ १०, २०७८
भारत : घोडाको अन्त्येष्टिमा मानिसको भीड, कोरोनाको छैन डर ! (भिडियो)

भारतको कर्नाटक राज्यमा रहेको बेलगावीस्थित माराडीमठ क्षेत्रमा एउटा घोडाको अन्त्येष्टि समारोहमा सयौं मानिस भेला भएका छन् । 

राज्यमा कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नियम लगाइएको भए पनि त्यसलाई भीडले उल्लंघन गरेको हो । 

‘जिल्ला प्रशासनले यस घटनाको छानबिन गर्नेछ र उपयुक्त कारवाही गरिनेछ,’ कर्नाटकका गृहमन्त्री वासवराज बोम्माइले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्