२३ जेठ २०८३, शनिबार

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमाले हालसम्म प्रदेश सरकारमा रहेको छ ।

सुदूरपश्चिम प्रदेश सभाका कूल ५३ सदस्यमध्ये २५ सांसद नेकपा एमालेका रहेका छन् भने माओवादीका १४ सांसद छन् ।

सुदूरपश्चिममा एमालेका प्रदेशसभा सदस्यमध्ये अधिकांश नेता माधवकुमार नेपाल पक्षका रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्