०८ असार २०८३, सोमबार

तस्बिरमा माधव–झलनाथलाई पार्टीबाट निष्किासित गर्ने एमाले बैठक

तस्बिरमा माधव–झलनाथलाई पार्टीबाट निष्किासित गर्ने एमाले बैठक

नेकपा (एमाले) को सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेताहरु । सो बैठकले एमाले नेता झलनाथ खनाल र माधव कुमार नेपाललगायत ११ जनालाई पार्टीबाट निष्कासित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्