०५ साउन २०८३, मंगलबार

गोली प्रहारबाट घाइते माओवादीका नेताको मृत्यु

गोली प्रहारबाट घाइते माओवादीका नेताको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेताको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली प्रहारबाट घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा त्रिवि  शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको  जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । 

पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले  कपिलवस्तु नगरपालिका–१  का ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्