०७ असार २०८३, आइतबार

कोरोना उपचारलाई साढे ३१ अर्ब ऋण

जेठ ११, २०७८
कोरोना उपचारलाई साढे ३१ अर्ब ऋण

कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने भएको छ । यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड–१९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । 
यसैगरी एशियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए । नागरिक दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्