०२ असार २०८३, मंगलबार
कोरोनाले कडाइ

काठमाडौंमा कडा निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]

काठमाडौंमा कडा निषेधाज्ञा : के गर्न पाइन्छ ? के गर्न पाइन्न ? [आदेशको पूर्णपाठ]

राजधानी ठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १ हप्ता थप्दै झन् कडाइ गर्ने निर्णय भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकपछि काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले आदेश जारी गर्दै कडाइबारे जानकारी दिएका छन् ।

थपिएको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म लागू हुनेछ ।

कोरोना महामारीका कारण वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै आएको छ ।

पढ्नुहोस् निषेधाज्ञाको पूर्णपाठ – 

salt training

कमेन्ट गर्नुहोस्