२२ जेठ २०८३, शुक्रबार

२२ वर्षीया युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२२ वर्षीया युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ

 बलात्कार गरेको आरोपमा प्रहरीले आज स्याङ्जाको बिरुवा गाउँपालिका–४ खुदीका दुर्गाबहादुर दमैलाई पक्राउ गरेको छ । 

एक २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ६० वर्षीय दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

बाख्रा चराउन जङ्गलमा गएकी युवतीलाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरेर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कर्यालय स्याङ्जाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्