०२ असार २०८३, मंगलबार

बंगाल र उडिसामा यास तुफानले मच्चायो ताण्डव (भिडियो)

जेठ १२, २०७८
बंगाल र उडिसामा यास तुफानले मच्चायो ताण्डव (भिडियो)

बंगालको खाडीमा उत्पन्न भएको चक्रवाती तुफान यासले ताण्डव मच्चाउन थालेको छ । 

भारतको मौसम विभागले जनाएअनुसार, यास आज दिउँसो उडिसाको बालासोर तटमा आइपुग्ने सम्भावना छ । 
 

उडिसा र पश्चिम बंगालमा यास तुफानका कारण अलर्ट जारी गरिएको छ । 

जोखिममा रहेका क्षेत्रबाट १२ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 

अबको केही घन्टामा यो तीव्र चक्रवाती तुफानमा परिणत हुने आशंका छ । 
 

salt training

कमेन्ट गर्नुहोस्