०८ असार २०८३, सोमबार

'हट डग' खाने गर्नुभएको छ ? यसरी बन्दो रहेछ

कात्तिक २०, २०७४
'हट डग' खाने गर्नुभएको छ ? यसरी बन्दो रहेछ

पश्चिमी देशका मान्छेले रमाई रमाई खाने हट डग कसरी बन्छ भन्ने तपाईंलाई थाहा छ ? 

पश्चिमी संस्कृतिमा फोहोरी वस्तुलाई बेवास्ता गर्ने चलन छ । मृगौला, मुटु, कलेजो जस्ता कुरा धेरैलाई घिन लाग्छ । 

अनि हट डग संसारकै एक लोकप्रिय खानेकुरा हो । तर यो कसरी बन्छ भन्ने थाहा पाउनुभयो भने तपाईं वाक्क हुनुहुनेछ ।

जनावरको मिल्काइएको भाग हट डग बनाउन प्रयोग गरिन्छ । सामान किन खेर फाल्ने भनेर यसको उपयोग गरिएको हो कि ?

अब तपाईंलाई हट डग देखेर घिन लाग्यो होला । 

salt training

कमेन्ट गर्नुहोस्