२६ जेठ २०८३, मंगलबार

काठमाडौंमा ९ सहित कोरानाबाट थप २७ को मृत्यु

काठमाडौंमा ९ सहित कोरानाबाट थप २७ को मृत्यु

कोरोना संक्रमणका कारण  बागमती प्रदेशमा थप २७ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको हो । 
 सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९ जनाको मत्यु भएको छ । यसैगरी ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १÷१ जनाको मृत्यु भएको छ । 

यो बागमती प्रदेशमा  कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्