०४ असार २०८३, बिहीबार

नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार गर्ने टिप्पर नियन्त्रणमा

नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार गर्ने टिप्पर नियन्त्रणमा

बर्दियामा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसिबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा ।

बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर, एक वटा जेसिबी र एक वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । तस्वीर : मेनका चौधरी/रासस

salt training

कमेन्ट गर्नुहोस्