०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्रीको उम्मेदवार छान्न एमालेको बैठक

कात्तिक २०, २०७४
प्रधानमन्त्रीको उम्मेदवार छान्न एमालेको बैठक

काठमाडौं, २० जेठ– प्रमुख प्रतिपक्षि नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्न स्थायी समिति बैठक बोलाएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलयमा बस्ने बैठकमा भालीका लागि तय भएको प्रधानमन्त्री निर्वाचनका लागि पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार तय गर्नेछ ।

समाचारहरुका अनुसार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले भने नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री रुपमा अघि सारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक रामचन्द्र पौडेल, विजयकुमार गच्छदारसहतिका नेता समर्थक रहँदै देउवाको उम्मेदवारी दर्ता भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्