२६ जेठ २०८३, मंगलबार

चुरेकाे दाेहन हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित : सूर्य थापा

चुरेकाे दाेहन हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे क्षेत्रकाे संरक्षण गर्न ल्याइएकाे कार्यक्रमलाई चुरेकाे दाेहन हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित रहेको टिप्पणी गरेका छन् । 

बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूकाे रवैया नियाेजित रहेको बताएका छन्। 

उनले भनेका छन्,'इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्,पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा याे संभव छ र गर्नु नै पर्छ।'

salt training

कमेन्ट गर्नुहोस्