२२ जेठ २०८३, शुक्रबार

भारतीय गायीका घोषालले शेयर गरिन् आफ्नो सन्तानको पहिलो फोटो, नाम देवयान

जेठ २०, २०७८
भारतीय गायीका घोषालले शेयर गरिन् आफ्नो सन्तानको पहिलो फोटो, नाम देवयान

 भारतीय गायिका श्रेया घोषालले २२ मेमा सन्तानको जन्म दिइन् । 

उनले आफ्नो छोराको पहिलो फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । 

तस्वीरसँगै श्रेया र उनको पति शिलादित्य मुखोपाध्याय पनि साथमा छन् । उनीहरूले आफ्नो छोरोको नाम राखेको बताएका छन् । 

श्रेया दम्पतीले आफ्नो छोराको पहिलो फोटो सार्वजनिक गर्दै नाम देवयान राखेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्