२० असार २०८३, शनिबार

भाइरल भयो जान्हवी कपूरको यो भिडियो [भिडियोसहित]

जेठ २१, २०७८
भाइरल भयो जान्हवी कपूरको यो भिडियो [भिडियोसहित]

बलिउड अभिनेत्री जान्हवी कपूरले एक भिडियो शेयर गरेकी छिन् । 

उनले बिहीवार शेयर गरेको यस भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

बिहाइन्ड द सीनबारे भिडियो बनाइएको छ । 

यस भिडियोमा उनी फरक पोजका साथ देखिएकी छिन् । 

salt training

कमेन्ट गर्नुहोस्