२३ असार २०८३, मंगलबार
नयाँ मन्त्रीको स्वागतका लागि सिंहदरवारमा चहलपहल

शहरी विकास मन्त्रालयमा फेरियो मन्त्रीको नेमप्लेट, महतोको स्वागतका लागि फूलमाला सहित कर्मचारी तम्तयार

शहरी विकास मन्त्रालयमा फेरियो मन्त्रीको नेमप्लेट, महतोको स्वागतका लागि फूलमाला सहित कर्मचारी तम्तयार

शहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री राजेन्द्र महतोको नेमप्लेट राखिएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मन्त्रीको शपथको तयारीको बेला सिंहदरबारमा मन्त्रीका नेमपेल्ट फेरिएको हो । महतो जसपाको तर्फबाट उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुँदैछन् । महतोको स्वागतका लागि कर्मचारीहरु फूलमाला लिएर बसेका छन् । शितलनिवासमा शपथ लगत्तै मन्त्रीहरुले सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्