३१ असार २०८३, बुधबार

नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

जेठ २१, २०७८
नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।
      प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९  जारी गर्नुभएको थियो ।  अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्