२५ असार २०८३, बिहीबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय १७ रुपैयाँ १० पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ १७ पैसा र बिक्रि दर प्रति युरो १ सय ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

 यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्