२३ असार २०८३, मंगलबार

आजको मौसमः थोरै स्थानहरुमा हल्का वर्षा

आजको मौसमः थोरै स्थानहरुमा हल्का वर्षा

हाल मौसममा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हाल प्रदेश १ को पहाडी भूभाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै शनिबार दिनभर भने देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ  भने  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्