२८ जेठ २०८३, बिहीबार

यी मानसिक रोगीले बसमा चढेर महिलाको कपालमा लगाउन खोजे आगो (भिडियो)

भदौ २६, २०७८
यी मानसिक रोगीले बसमा चढेर महिलाको कपालमा लगाउन खोजे आगो (भिडियो)

अमेरिकाको सान फ्रान्सिस्कोमा एक अज्ञात व्यक्तिले बसको सीटमा बसिरहेकी एक महिलाको कपालमा पछाडिबाट आगो लगाउने प्रयास गरेका छन् । 

ती महिलाको भन्दा पछाडिको सीटमा बसेर ती पुरुषले लाइटर बाले अनि महिलाको कपालको पछिल्तिरको भागमा आगो लगाउन खोजे । 

महिलाको कपाल अलिकति डढेको भए पनि उनलाई घटनाका कारण चोटपटक लागेको छैन । 

मानसिक समस्या भएको अपराधीलाई खोज्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्