फिफा विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल जारी छ । खेलको २४ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत नेपालविरुद्ध गोल गरेको छ ।
डिबक्समा नेपाली खेलाडीले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । जसलाई जोर्डनका बाहा फैजलले गोल गरे । नेपाल १-०को अवस्थामा खेलिरहेकाे छ ।