२१ जेठ २०८३, बिहीबार

प्रदेश १, २, बागमतीर गण्डकी प्रदेशका केही स्थानमा वर्षा

प्रदेश १, २, बागमतीर गण्डकी प्रदेशका केही स्थानमा वर्षा

हाल देशमा पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । जसका कारण हाल देशका केही पहाडी  भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाले मंगलबार दिउँसो प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।
यस्तै प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।

यस्तै राति पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्