१२ असार २०८३, शुक्रबार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले बतायो ।

पछिल्लो समय राजनीति जटिल बन्दै गएको बेला राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको छ । बिहीबार नै गण्डकी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत दिँदैछन् भने आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनमा कारण देखाउ आदेश जारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्