यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीवार सबैभन्दा महँगो कुरिलो रहेको छ । 

कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको बिहिवारको थोक बजार दररेट अनुसार कुरिलोको प्रति किलो ५ सयदेखि ६ सय रुपैयाँसम्म रहेको छ । 


Advertisement

यस्तै डल्ले च्याउको मूल्य न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय रुपैयाँसम्म रहेको छ ।

हेर्नुहोस् अन्य तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्