०२ असार २०८३, मंगलबार

आजको मौसमः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसमः  देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर सामान्य बदलीका साथै केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । यस्तै देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्