विगत सम्झँदै अमिताभ, भन्छन् : अहिले फ्यानहरू बदलीए

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना विगतका दिन स्मरण गरेका छन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै उनले विगतलाई याद गररेका हुन्  ।


Advertisement

तस्वीरमा उनले एक फ्यानलाई आफ्नो अटोग्राफ दिइरहेको देख्न सकिन्छ । 

उनले क्याप्सनमा लेखेका छन्, ती दिन गए, जब फ्यानहरूले आफ्नो माया र प्रशंसा यीनले जस्तै देखाउँथे । उनी कति खुसी थिइन् भन्ने उनको हाउभाउबाटै बुझिन्थ्यो । तर अब त इमोजी मात्रै ।

उनले आफ्ना फ्यानहरू बदलिएको तर्फ संकेत गरेका छन् । 

उनले शेयर गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्