०१ असार २०८३, सोमबार

तीन सन्तानको आमा बन्दै यी बलिउड अभिनेत्री

जेठ २९, २०७८
तीन सन्तानको आमा बन्दै यी बलिउड अभिनेत्री

बलिउड अभिनेत्री लीजा हेडन तेस्रो बच्चाको आमा बन्दैछिन् । 

उनले एक अन्तर्वार्ताका क्रममा आफू तेस्रो बच्चाको आमा बन्न लागेको बताएकी हुन् । 

उनले आफ्नो पतिको चाहना भने ४ सन्तान होस् भन्ने रहेको समेत खुलाएकी छन् । 

लीजाले अक्टुबर २०१६ मा डीनो लालवानीसँग विवाह गरेकी थिइन् । 

अहिले उनको २ छोरा छन् ।  

उनले यसै जुनमा तेस्रो बच्चाको आमा बन्ने समेत बताएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्