१८ असार २०८३, बिहीबार

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बा गुरुङले दिए बधाई

नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बा गुरुङले दिए बधाई

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमार्फत बधाई दिएका छन् ।

उनले आफू र नेकपा एमालेको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका हुन् । 

संसदमा विश्वासको मत गुमाउँदै गुरुङ मुख्यमन्त्रीबाट बिहीवार स्वतः पदमुक्त भएका थिए । 

पोखरेललाई संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिवार नियुक्त गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्