१७ असार २०८३, बुधबार

राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढायो : गगन थापा

राजनीतिक गतिरोधले चारैतिर निराशा र आक्रोश बढायो : गगन थापा

पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक गतिरोधले चारै तिर निराशा र आक्रोश बढाएको बताएका छन् । 

आइतवार ट्वीटरमा एक ट्वीट गर्दै नेता थापाले प्रदेश सरकारले त झनै आफ्नो अस्तित्व बोध नै गराउन नसकेको टिप्पणी गरेका छन् ।

शनिवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली (पोखरेल)लाई शुभकामना दिँदै उनले अहिलेको विषय अवस्थामा कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्