१५ असार २०८३, सोमबार

मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले दिए राजीनामा

मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष आइतबार राजीनामा पत्र बुझाएका हुन् । 

३ वर्ष ३ महिना अवधिमा आफ्नो ज्ञान, बुद्धि, विवेक, सीप र क्षमताले भ्याएसम्म संघीयता कार्यान्वयन, प्रदेशको हकअधिकारको रक्षा, प्रदेशमा कानुन निर्माणमा सहजीकरण, स्थानीय तहमा कानुन तर्जुमा सहजीकरणसमेतमा रही संवैधानिक र कानुनी कर्तव्य पालना गर्न इमानदार प्रयास गरेकोमा आफूले सन्तोष अनुभव गरेको बताएका छन् ।

उनी २०७४ फागुनमा नियुक्ति भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्