१५ असार २०८३, सोमबार

थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ? हेर्नुहोस्, जिप्रका काठमाडौंको निषेध आदेश

थपिएको निषेधाज्ञामा के गर्न पाइने, के नपाइने ? हेर्नुहोस्, जिप्रका काठमाडौंको निषेध आदेश

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थपिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवारको बैठकले केही खुकुलो पारेर असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब किराना तथा खाद्य सामग्रीका पसलहरू र स्टेशनरी पसल बिहान ११ बजेसम्म खुल्न पाउने छन् भने रेस्टुरेन्टहरूले होम डेलिभरी वा 'टेक अवे' सेवा दिन सक्नेछन् ।

विकास निर्माण सामग्रीका पसलहरू अपराह्न ४ बजेदेखि खुल्न पाउने तथा अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ ।

हेर्नुहोस्, जिप्रका काठमाडौंको निषेध आदेश :

salt training

कमेन्ट गर्नुहोस्