०५ साउन २०८३, मंगलबार

कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्ब ५४ करोड बजेट, पूर्णपाठ हेर्नुहोस्

कर्णाली प्रदेश सरकारले ल्यायो  ३६ अर्ब ५४ करोड बजेट, पूर्णपाठ हेर्नुहोस्

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली प्रदेश सरकारले  ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मंगलबार सो बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र पुँजीगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्