२२ जेठ २०८३, शुक्रबार

खोलाले बगाएका चौधरीको शव फेला

असार २, २०७८
खोलाले बगाएका चौधरीको शव फेला
प्रतिकात्मक तस्वीर

गोरखाको ठोटनेरी खोलाले बगाएर मंगलवार बेपत्ता भएका गोविन्द चौधरीको शव बुधवार भेटिएको छ ।

आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका–७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब २ किलोमिटर तल खोलामा ढुंगाका चेपुवामा शव फेला परेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्