२४ जेठ २०८३, आइतबार

१२ हजार ४ सय ८४ नमूना परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण

१२ हजार ४ सय ८४ नमूना परीक्षण गर्दा  २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का थप २ हजार ६ सय ७ संक्रमित फेला परेका छन् ।

पीसीआरतर्फको परीक्षणमा १ हजार ७ सय ६८ र एन्टीजेनतर्फ ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जनाएको छ ।

मन्त्रालयका अनुसार कुल १२ हजार ४ सय ८४ नमूना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टँमा २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२ हजार १ सय ४१ जना निको भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्