२२ जेठ २०८३, शुक्रबार

पन्थीले काठमाडौं सम्हालेपछि ललितपुरका सीडिओ बने गृह मन्त्रालयको प्रवत्ता

कात्तिक २०, २०७४
पन्थीले काठमाडौं सम्हालेपछि ललितपुरका सीडिओ बने गृह मन्त्रालयको प्रवत्ता

काठमाडौँ, २२ जेठ– गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका काफ्ले आजैबाट मन्त्रालयमा बहाल हुने छन् ।

मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी हुनुभएकाले नयाँ जिम्मेवारीमा काफ्ले आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्