×

NMB BANK
NIC ASIA

हेल्प डेक्स खैरहनीद्वारा हेलम्बु गाउँपालिकाका बाढीबाट विस्थापितहरुका लागि सोलार तथा राहत सामग्री सहयोग

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 हेल्प डेक्स खैरहनी चितवनले शनिवार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाका बाढीबाट विस्थापित घरपरिवारहरुको लागि सोलार तथा राहत सामग्री सहयोग  गरेको छ | 

Muktinath Bank

हेल्प डेक्सले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका लागि बाढीबाट विस्थापित संचार विहिन ४०० घरपरिवारहरुको लागि पुग्ने चार्जर युक्त सोलार तथा राहत स्वरुप खाध्यान्न र औषधी  लगायतको सामग्री उपलब्ध गराइएको छ |
  
कोभिडबाट थिलो थिलो परेको सिन्धुपाल्चोक जिल्ला यतिखेर प्राकृतिक बिमत्ति को सामना गर्नु परेको  वस्तुगत परिस्थितिलाई ध्यानमा राख्दै हेल्प डेक्स खैरहनीले नेपाली सेनामार्फत बाढीबाट बिस्तापित परिवार समक्ष पुर्याउन मेलम्ची नगरपालिका मा रहेको कालीगढमा १० थान सोलार , २० थान बत्ती , २० बोरा भुजा , ५ बोरा चिउरा, ५ बोरा दालमोट, ७ बोरा बिस्कुट , २० कार्टुन चाउचाउ तथा स्वास्थ्य सामग्री सहयोग गरेका थिए | 
 हालसम्म २५०० भन्दा माथिका आवश्यकता जनहरुले हेल्प डेक्स खैरहनी चितवन मार्फत सेवा लिसकेका अभियान्ता बसन्त अधिकारी बताउछन् |


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


  
 अति विपन्न परिवारहरूमा निशुल्क फुड एम्बुलेन्स , कोभिड संक्रमित विरामीहरुको उच्च मनोवल बढाउन स्वास्थ्य परामर्शका साथै कोभिड लाइ जित्न सहयोग पुग्ने हेतुका साथ पौष्टिक खाद्य पदार्थ वितरण प्रेमोपहार कार्यक्रम संचालन गर्दै आइरहेको छ |


Advertisment
Nabil box
Kumari

 कोभिडको दोस्रो भेरीयन्ट शुरू  भए संगै ग्रेट एफएम , श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिती चितवन र ग्रेट टिभी को संयुक्त आयोजनामा  खैरहनी पर्सामा सुरु गरिएको हेल्प डेक्समा खैरहनी चितवन मार्फत आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्‍याइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिने लगायतका सेवा सञ्चालन गर्दै आइरहेको छ |
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x