0 shares
गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।
उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियुक्त गरेका हुन् ।
मुख्मन्त्री पोखरेलले आजै काफ्लेलाई सपठ्ठ ग्रहण गराएका छन् ।