०३ साउन २०८३, आइतबार

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा काफ्ले

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा काफ्ले

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियुक्त गरेका हुन् ।

मुख्मन्त्री पोखरेलले आजै काफ्लेलाई सपठ्ठ ग्रहण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्