०५ असार २०८३, शुक्रबार

राजदूत खतिवडाले पाए कोस्टारिकाको गैरआवासीय राजदूतको जिम्मेवारी

राजदूत खतिवडाले पाए कोस्टारिकाको गैरआवासीय राजदूतको जिम्मेवारी

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्