०१ असार २०८३, सोमबार

प्रहरीका १६ डीआईजीको सरुवा, को कहाँ ? [सूचीसहित]

प्रहरीका १६ डीआईजीको सरुवा, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा भएको छ ।

गृह मन्त्रालयको मन्त्री स्तरीय बैठकले सोमवार गरेको निर्णयअनुसार जनपद अन्तर्गतका प्रहरी नायब महानिरीक्षकहरूको सरुवा गरिएको कार्यालयले जनाएको छ ।

को को भए सरुवा ?

salt training

कमेन्ट गर्नुहोस्