०५ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुल्नेमाथि छानबिन हुने

अन्तर्राष्ट्रिय उडानमा चर्को भाडा असुल्नेमाथि छानबिन हुने

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान सीमित बनाइएको मौकामा चर्को भाडा असुलेको गुनासो आएसँगै पर्यटन मन्त्रालयले चासो दिएको छ । मन्त्रालयले यसबारे छानबिन गर्न नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

केही ट्राभल्स एजेन्सीहरूले तोकिएको भन्दा अत्यधिक चर्को भाडा असुल गरेको गुनासो सुनिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्