३१ जेठ २०८३, आइतबार

सभामुखसहित तीन दलको बैठकमा ओली गएनन्

कात्तिक २०, २०७४
सभामुखसहित तीन दलको बैठकमा   ओली गएनन्
काठमाडौं, २२ जेठ– संसद् सुचारु गर्ने विषयमा छलफल गर्न सभामुख र तीन दलको बैठक आज बस्यो  ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको बैठकमा 

सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल लगायत शीर्ष नेता उपस्थित भएपनि एमाले अध्यक्ष केपी   ओली भने सहभागी भएका रहेनन्  ।

salt training

कमेन्ट गर्नुहोस्